Nepal flood raises tensions with India

Ramesh Prasad Bhushal

Residents of Nepal feel Indian authorities worsened recent flood effects by releasing water from a dam upstream, a charge India denies

Since mid-June, videos on Facebook and other social sites have been showing multi-storeyed buildings plunging one by one into the swollen Mahakali river flowing through Khalanga Bazaar of Darchula district in far-western Nepal, bordering India’s Uttarakhand state.

Crying helplessly, people had to watch their houses plunge into the river. They had to lose their property earned in decades in just a couple of hours.

This remote area of Nepal had not witnessed such intense flood in Mahakali river in the last 50 years, says a report of the Kathmandu-based International Centre for Integrated Mountain Development (ICIMOD). Lives were lost and property worth billions was damaged. Thousands are still homeless.

There was a massive flood in Karnali river as well, in Kanchanpur district in the region. Water flow rate in Karnali was measured at 18,460 cubic feet per second (cusec), the highest in the last 100 years.

The tragedy in Uttarakhand grabbed global media attention. Residents of western Nepal suffered the same, but with far less attention paid to their plight.

It was a totally unexpected event for the locals who were not yet prepared to welcome the monsoon this year. The monsoon that usually arrives in this part of Nepal in the last week of June brings joy to the farmers as it is the season for sowing paddy. Eighty per cent of Nepal’s annual rainfall is received in the four monsoon months from June to September. But this year, the monsoon came to far western Nepal with a load of trouble.
The weathermen had failed to predict the heavy mid-June rainfall and had not issued any flood alert.

Now the experts are saying the very heavy rainfall was due to a collision between the monsoon winds and westerly winds from Europe via central Asia.

But the locals do not think the flooding is primarily due to the rainfall. They are blaming the release of water by Indian authorities. They claim that a large quantity of water was released by the Indian authorities from the Dhauliganga dam upstream.

Media reports quote technicians at the Water Induced Disaster Prevention Divisional Office in Darchula as saying the same. Ministers and senior bureaucrats of the Nepal government have said in various media interviews and on public forums that locals are concerned about Indian government activities. The Nepal government wants a joint committee of the two countries to discuss the issues, but no committee has been formed yet. As the controversy heightened, the Indian embassy in Kathmandu stated that no water had been released by India and that Indian authorities had no role in the floods.

Disputes over dam construction along the India-Nepal border are not new. The two countries have over a dozen agreements on water use and flood control in the rivers they share. But local residents and officials in Nepal often complain that these agreements are not implemented fairly, and that Indian authorities dominate the decisions on how the water is to be used and when it is to be released from dams.

Having faced such intense floods at the very beginning of the monsoon, the people of Nepal are wondering what the rest of the season has in store for them.

Published on www.thethirdpole.net

Climate Change

ज्ालबायू परिवर्तन ः विश्व समुदायको प्रयास
ध्ा्रु्र्र्रव राज सापकोटा

ध्ोरै वर्षम्म जलवायू परिबर्तनको असर तथा जोखिम सुदूर भविष्यको कुरा मानिन्थ्यो । धेरै वर्षपछि मात्र वा धेरै पछिको पुस्तामा मात्र त्यसको चुनौतिको सामना गर्नुपर्ने ठानिन्थ्यो । यसैकारण विश्व समुदायले त्यसको भविष्यको भय बारे सुरुका दिनमा केहि सोचेन । मानव सभ्यताको विकाससँगै त्रि्रगतिमा भएको विकार निर्माण खानीका कोइला, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस जस्ता जैबिक इन्धनको अत्यधिक उपयोगले बिश्वमा मानव सृजित जलबायू परिबर्तनको खतरा स्पष्ट देखिन पुग्यो ।

प्छिल्ला दिनहरुमा जलबायुमा हुने सामान्य परिबर्तनमा असामान्य अवस्थाहरु देखिन थालेपछि अब त्यो खतरा विश्व समुदायले यथार्थमा बुझेको छ । जलबायु परिबर्तनको असरको सुदुर भविष्यको कल्पना गर्ने विश्व समुदाय अब हाम्रै पुस्ताको लागि समेत जलबायु परिबर्तन चुनौतिपर्ूण्ा मुद्दा हो भन्ने कुरा राम्रो सँग बुझेको छ ।

हुन त कोइला, तेल र प्राकृतिक ग्याँस जस्ता जैबिक इन्धनको अत्यधिक र अन्धाधून्द प्रयोगले विश्वमा मानव सृजित जलबायु परिबर्तनको खतरा बढिरहेको चेतावनी सम्बन्धित बैज्ञानिकहरुले बर्षौदेखि दिदै आएका थिए । जैबिक इन्धनको दहनपछि उत्र्सर्जित हुने कार्बनडाइअक्साइडको मात्रा वातावरणमा फैलदै र बढ्दै जाँदा पृथ्बीको तापक्रम बढ्नुका साथै समुद्रको सतह पनि बढ्ने तथ्य समेत उनीहरुले दिदै आएका थिए । बैज्ञानिकहरुले जलवायु र मौसमबीचको भिन्नतामा पनि जोड दिएका छन् । जलबायु भनेको कुनै निश्चित ठाँउमा हुने तापक्रम र वषर्ाको समग्र प्रबृति हो । मौसम भनेको खास समयमा कुनै ठाँउको तापक्रम र वषर्ाको अवस्था हो ।

अब हामी एउटा खतरनाक युगमा प्रवेश गरेका छौ । जलबायु परिबर्तन र अन्य मानव सृजित वातावरणीय समस्या र जोखिम अब हाम्रो जीवनको प्रमुख मुद्दा भएर आएको छ । विश्वमा अहिले ज्वलन्तरुपमा देखिएको अत्यधिक ताप , वषर्ा , खडेरी , हावाहूरी , जाडो र स्वास्थ्य सम्बन्धित नयाँ समस्याले हामी आक्रान्त बन्दै गएका छौ ।जलबायु क्षेत्रका यस्ता समस्या र परिबर्तनले अब चारैतर्फप्रहार गरिरहेको छ ।

मानव सभ्यताले पृथ्बीको जलबायुलाई मात्र होइन कि समुद्रको रासायनिक बनोटका साथै जमिन र समुद्रमा रहने जीवजन्तुको वासस्थानमा समेत धावा बोलेको छ । हावा र पानीको गुणस्तर प्रदुषित बनेको छ भने अन्य वातावरणीय आधारभुत तत्वको चक्र इकोसिस्टममा पनि असामान्य असन्तुलन पैदा भएको छ । जलबायुको सामान्य परिबर्तनमा आएको असामान्य परिबर्तन बारे सुरुका दिनमा सोध तथा खोजकर्ताहरुलाई प्राकृतिक मौसमका कारण त्यस्तो भएको हो कि मानव सृजित दर्ीघकालिन जलबायु परिवर्तन हो छुट्टयाउन गाह्रो परेको थियो । उनीहरुले त्यस्तो प्रश्नको उत्तर समेत दिन सकेका थिएनन् ।

तर , पछिल्ला दिनहरुमा अवधारणागत र अनुभवज्ान्य दुबै अर्थमा पहिचान र आरोपणको एउटा नयाँ जलबायु विज्ञानले ठूलो प्रगति गरेको छ । पहिचानकेा अर्थ मौसमकेा कुनै चरम घटना मौसममा हुने स्वाभाविक परिवर्तनकै अंश हो वा कुनै गहिरो र दिर्घकालिन परिबर्तनको लक्ष्ण हो भन्ने पत्ता लगाउनु हो । आरोपणको अर्थ कुनै घटनाको सम्भाव्य कारण र मानवीय क्रियाकलाप वा अन्य तत्वबीचको सम्बन्धमा तालमेल मिलाउने क्षमता हो ।

विगतका वर्षरुमा भएका थुप्रै अध्ययनले के देखाएको छ भने चरम तापक्रम , भीषण वषर्ा , सुख्खा खडेरी र हावाहुरी जस्ता घटनाहरुबाट बैज्ञानिकहरुले दिर्घकालिन जलबायु परिबर्तनको प्रबृति मात्र पत्ता लगाएका छैनन् , त्यसको साथै कतिपय चरम घटनाका पछाडि मानवीय कारण रहेको तथ्य समेत उजागर गरेका छन् । जलबायुको विकसित मोडेल प्रयोग गरेर उनीहरुले दिर्घकालिन जलबायु परिबर्तनको कारण पत्ता लगाएका छन् । साथै कतिपय चरम घटनाका पछाडि रहने मानवीय कारणहरु पनि बाहिर ल्याएका छन् ।

पछिल्ला वर्षरुमा पृथ्वीभरि नै आर्श्चर्यजनक संख्यामा जलबायु सम्बन्धी चरम घटनाहरु देखिएका छन् । प्रत्येक वर्षभईरहेका त्यस्ता प्राकृतिक परिवर्तनहरुलाई अलग्याएर विश्लेषण गर्दा बैज्ञानिकहरुले पछिल्ला थुप्रै यस्ता घटना मानवसृजित जलबायु परिबर्तनका कारण भएको तथ्य पत्ता लगाएका छन् ।

मानव सृजित जलबायु परिवर्तनका कारण मानव सभ्यताले आफैमाथि बढ्दो रुपमा जोखिम निम्त्याइरहेको छ । एउटै अन्तराष्ट्रिय समुदायका रुपमा हामीले आगामी २५ वर्षभित्र जैबिक इन्धनमा आधारित अर्थतन्त्रबाट एउटा नयाँ , विकसित र न्युन कार्बनयुक्त उर्जा प्रबिधि तर्फसंक्रमण गर्नपर्ने आवश्यकता छ । हामी तथा हाम्रो पुस्ता त्यसको प्रभावकारी कार्यान्वयन गर्न तयार छौ भन्ने सन्देश अब विश्व समुदायले दिन सक्नु पर्छ ।
ज्ालवायू परिवर्तनका खतरा र उदाहरण ः
विश्वका विकशित तथा औघोगिक राष्ट्रहरुले अत्याधिक प्रयोगमा ल्याउने कार्बनजन्यर् इन्धनका कारण वायूमण्डलमा कार्बन उर्त्र्सजनको मात्रा बढदै जाँदा विश्व तापमानमा वृद्धि भैरहेको छ ।
उघोगधन्दा आणविक भट्टी र अन्य जैविक ग्यास उघोगबाट निक्लने कार्बनर्डाईअक्र्साईड लगायतका अन्य हरितगृह ग्याँसको माग तापमण्डलमा बढ्दै जाँदा ओजोन तहमा समेत प्वाल पर्दे गैरहेको विभिन्न तथ्यहरुले बताएकाछन ।
र्सर्ूयबाट आउने प्रकाश ओजोन तहबाट फिल्टर हुन नसक्दा त्यसलाई वायूमण्डलको कार्बनअक्र्साईडले सोस्दा तापक्रममा वृद्धि भएको हो ।
त्यसरी भएको तापक्रम वृद्धिले उच्च हिमाली तथा पहाडी भागमा यसको असर टडकारो देखिएको छ ।
त्ाापमानको वृद्धिबाट सबैभन्दा पहिलो असर हिँउलाई पर्ने त स्वभाविक नै छ ।
तापबाट हिँउ पग्लने त्यसको सामान्य चक्रमा असामान्य स्ििथतिले हिँउ पग्लने प्र्रक्रियामा वृद्धि हुने र जसका कारण समुन्द्रमा अत्याधिक पानी जस्मा भई सामून्दि्रक सतह बढि आसपासको मानव बस्ती तथाहोचा टापु डुबानमा पर्ने सम्भावना बढिरहेको छ ।
यसबाट हिमाली क्षेत्रमा पाईने कतिपय पशुपंक्ष्िा तथा प्राणीको जिवन समेत खतरामा रहेको पनि मान्न सकिन्छ ।
विश्वको तापक्रम सादा ०.१ देखि ०.३ ड्रि्री सेन्टिग्रेड सम्म बढ्दैछ भने हिमाली तथा अन्य उच्च पहाडी भेगमा तापक्रम वृद्धिदर सादा भन्दा तिनदेखि चार गुणा समम रहेको अध्ययनहरुले देखाएको छ ।
यसै परिपेक्षमा विश्व तापमान वृद्धिमा नेपालको भूमिका न्यून भएपनि जलवायू परिवर्तनको असर नेपालका हिमाली तथा उच्च पहाडी भागमा बढि परेकोछ ।
यस विषयमा नेपालमा काम गर्ने क्ष्ऋक्ष्ल्इम् ले गरेको अध्ययन अनुशार उच्च हिमश्रृंखलाको हिँउ पग्लेर र हिमतालको संख्या बढदै गएको तथा पहिले बनेका हिमतालहरु Kmूट्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।
जलवायू परिवर्तनका कारण ती भेगहरुमा जैविक विविधताका असर पर्नुका साथै आउन थालेको पाईएको छ ।
यसैगरी अति वृद्धि, अना वृद्धि खडेरी बाढी पहिरो जस्ता समस्याबाट समेत ती क्षेत्र प्रभावित हुन थालेका छन ।
पानीका मुहान सुक्ने र्,र् इनाहरहरु सुक्दै जाने र कतिपय साना प्रजातीका बोट बिरुवा लोप हुँदै जाने र नया उम्रने जस्ता तथ्यहरु प्ानि देखिन थालेको छ ।
भाबी रणनितिबारे
आँउदा दिनमाजलवायू परिवर्तनका कारण गरिबि भोकमरि जस्ता असहज परिस्थिति श्रृजना हुन सक्ने देखिन्छ । तर्सथ वातावरण एवं पर्यावरण र्सवेक्षण, वृक्षारोपण, विघमान कृषि प्रणालीमा सुधार जोखिममा रहेका हिमताल र्सवेक्षण लगायतका विभिन्न जलवायू परिवर्तन र यसका अशर तथा न्यूनिकरणका उपायहरुका बारेमा सोच्न समेत जरुरी छ ।
त्यसैगरि जलवायू परिवर्तनका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु र सोहि अनूरुप राष्ट्रिय नीति निर्माण गर्नतर्फपनि समय मै सोच्न जरुरी छ ।
यसैगरि कार्बनजन्यर् इन्धन प्रयोगमा कमि ल्याउने, वैकल्पिक उर्जा उत्पादन तथा उपयोगमा जोड, वन तथा वातावरण संरक्षण गर्दे गरिबी निवारणमा लगानी बढाउनर्ुपर्छ ।
नेपाल लगायत अतिकम तथा अल्प विकशित राष्ट्रहरुले जलवायु परिवर्तनमा मुख्य भुमिका खेल्न सक्ने औघौगिक एंव अति सम्पन्न राष्ट्रमाथी नैतिक दबाब पर्ने खालका अभियान सञ्चालन गर्ने र अन्तराष्ट्रिय मुलुकहरुमा सम्बन्धित बहस चलाउने गरे जटिल जलवायु परिवर्तन सम्बन्धित समस्या कम गर्न मद्दत पुर्‍याउने छ ।

Air Polution

ब्ाायु प्रदुषणको बढ्दो खतरा
काठमाण्डौ र दिल्ली पनि जोखिममा
ध्रुबराज सापकोटा

काठमाण्डौमा विश्व स्वास्थ्य संगठन धजय ले तोकेको मापदण्ड भन्दा २० गुणा बढि बायु प्रदुषण रहेको छ । यस दृष्टिले हर्ेदा दक्षिण एसियाका ठूला शहरहरु मध्ये काठमाण्डौ र दिल्ली सबै भन्दा बढि बायू प्रदुषण भएका शहर मानिएका छन् । बिभिन्न कारणहरुले हुने बायू प्रदुषणको असरले मानव स्वास्थ्य र सामान्य जनजीवनमा नराम्रा असरहरु पर्दछन् ।
दक्षिण एसियामा वातावरण , विज्ञान र जलवायू परिबर्तन सम्बन्धी काम तथा अनुसन्धान गरिरहेको नयाँदिल्लीस्थित अभलतभच ायच कअष्भलअभ बलम भलखष्चयnmभलत – अकभ ले हालै र्सार्बजनिक गरेको एक अध्ययनले पनि सो कुराको पुष्टी गरेको छ । द्दघ वगथि द्दण्ज्ञद्द मा काठमाण्डौमा सो संस्था र नेपाल वातावरण पत्रकार समुह द्वारा आयोजित एक कार्यक्रममा र्सार्वजनिक गरिएको प्रतिबेदन अनुसार दक्षिण एसियाका ठूला २२ शहर मध्ये काठमाण्डौ र नयाँदिल्ली सबैभन्दा धेरै वायू प्रदुषित शहर हुन् ।
वायू प्रदुषणका कारण विशेष गरी सडक छेउबाट हिँडडुल गर्ने मानिसहरु र आसपासका पसलेहरुलाई नकारात्मक असर पुर्याएको पनि प्रतिबेदनले जनाएको छ । काठमाण्डौको वायू प्रदुषणको मुख्य कारण विभिन्न यातायातका साधनहरुबाट निस्कने धुँवा र सडक तथा त्यसको छेउछाउबाट उड्ने धुलो हो ।
मानिसले स्वाँस लिँदा नाक मुख बाट छिरि असर गर्ने प्रदुुषणलाई उam भनिन्छ । सामान्यतया उam- १० को मात्रा वायूमा १सय २० हूनुपर्नेमा ३ सय ५० भन्दा पनि माथि पुगेको अनुमान गरिएको छ । विचारणीय कुरा त के छ भने धजय ले उam-१० को मात्रा २० भन्दा माथि हुन नदिन उल्लेख गरेको छ ।
केहि समय अघिको एउटा अध्ययन अनुसार काठमाण्डौमा गाडीबट निस्कने धुँवाले उam-१० को ३८ प्रतिशत भाग लिन्छ । यसैगरी सडकको धँुलोका कारण २५ प्रतिशत कृषिका कारण , १८ प्रतिशतर् इट्टाभट्टाका कारण , ११ प्रतिश्ात घरबाट खाना पकाउदा वा अन्य कारणले , ३ प्रतिशत डढेलो वा फोहर जलाउने कारणबाट एक प्रतिशत उधोग धन्दाबाट तीन प्रतिशत र अन्य कारणहरुबाट एक प्रतिशत उam-१० को मात्रा नजिकको वातावरण वा वायुमण्डलमा फैलिन्छ ।
एam-१० र उam – २.५ ले मानिसलाई विभिन्न रोग लाग्ने र त्यसबाट अन्य रोग सृजित भई मृत्यु सम्म हुन्छ । काठमाण्डौमा जाडोयाममा धेरै वायु प्रदुषण हुने गरेको छ । सोही कारणबाट मानिसहरुले गम्भीर समस्याहरु भ्ाोगेका पनि काठमाण्डौमा आयोजित कार्यक्रममा अकभ की वायु प्रदुषण विज्ञ अनुमिता राय चौधरीले जानकरी दिनुभयो ।
काठमाण्डौमा वायु प्रदुषण जाँच्ने उपकरण नभएको वा भएको पनि काम नगर्ने हँुदा सत्य तथ्य प्रकट भएको त्यति पाइदैन् । पछिल्लो समयमा काठमाण्डौको यातायातका साधनमा बृद्दि भएको र विस्तारित सडक समयमै मर्मत तथा निर्माण नहुदा प्रदुषणको मात्रा झन बढेको सजिलै कल्पना गर्न सकिन्छ । तर यसतर्फसम्बन्धित सरोकारवाला निकाय मौन रहेका छन् ।
सम्बन्धित निकायले विभिन्न स्थानमा राखेको वायु प्रदुषण नाप्ने उपकरणले राम्र्रो काम नगरेको बताउने गरेको पाइन्छ । सरकारी निकायले यातायातका साधनको गुणस्तर मापन गर्न नसक्दा प्रदुषणको मात्रा कति बढ्यो वा घट्यो भन्ने तथ्य र्सार्बजनिक गर्न सकिरहेको देखिदैन । सन् २००९ मा प्रकाशित

पर्यावरण प्रदुषण अनुसन्धान प्रतिबेदन अनुसार काठमाण्डौमा यातायात समस्या र साँघुरा सडकका कारण सामान्य जनजीवन झन धुमलिएको जनाइएको छ । वातावरण मन्त्रालयबाट प्रकाशित एक तथ्यांक अनुसार नेपालमा बर्षोनि १६ सय भन्दा बढीको वायु प्रदुषणका कारण मृत्यु हुने गरेको छ । यस सम्बन्धी जानकार तथा विज्ञहरुका अनुसार अत्यधिक वायु प्रदुषणका कारण घामको ताप कम हुने , हुस्सु लाग्ने र असहज स्थिति सृजना हुने हुन्छ । त्यस्तै एसिडयुक्त वषर्ाको पनि खतरा रहन्छ । काठमाण्डौमा त्रि्र गतिमा भएको शहरीकरण , अब्यब्ास्थित बसोबास र वायु प्रदुषणको खतरा बारे सम्बन्धित निकायले समयमै जानकारी नगराउदा यसको चुनौति र समस्या झन थपिदै गएको विज्ञहरुले बताएका छन् । काठमाण्डौमा अकभ ष्लमष्ब र लभाभव ले २७ जुलाई २०१२ मा आयोजना गरेको अजबििभलनभक या बष्च त्रगबष्तिथ बलम mयदष्ष्तिथ mबलबनझभलत ष्ल कयगतज बकष्ब अष्ष्तष्भक कार्यक्रममा विज्ञहरुले सरकारले वायु प्रदुषण नियन्त्रण गर्न ठोस कार्यक्रम ल्याउन आवश्यक रहेकोमा पनि जोड दिएका थिए ।
सोही कार्यक्रममा यातायात , भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाले सरकारले यातायातको साधनहरुको प्रदुषण नियमित रुपमा जाँच गर्ने र नेपालमा यूरो मापदण्ड तत्काल बढाउने तयारी भईरहेको बताउनु भयो । दक्षिण एसियामा वायु प्रदुषणको खतरा बढेका कारण जनचेतना जगाउन र सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षा गर्न काठमाण्डौमा पनि यस सम्बन्धित कार्यक्रम तय गरिएको अकभ का कार्यक्रम निर्देशक सोपार्नो वनर्जीले स्पष्ट पार्नुभएको थियो ।
यसैगरी अन्तराष्ट्रिय र छिमेकी मुलुकका सबै संस्थासँग मिलेर काम गर्दा एक आपसमा समस्या सुल्झाउन सजिलो हुने नेफेजका अध्यक्ष लक्ष्मण उप्रेतीले बताउनु भएको थियो ।
कार्यक्रममा अकभ ष्लमष्ब का अनुमिता राय चौधरी , प्रियन्का चण्डोला , सोपार्नो वनर्जी र पपिया समझदार र नेपाली वातावरण सम्बन्धी पत्रकारहरुको सहभागिता थियो ।
कार्यक्रममा उपस्थित नेपाली पत्रकारहरुले दक्षिण एसिया तथा नेपालको वायू प्रदुषणका विषयमा सरोकारवाला गम्भीर हुनुपर्ने र सो सम्बन्धी काम गर्ने सरकारी निकाय सजग रहनु पर्ने सुझाव दिएका थिए ।