व्ाातावरण जैविक विविधता र जलवायू परिवर्तन
प्ाृृथ्वीको प्राकृतिक अवस्था जोगाउन र मानव जीवन सहज बनाउन वातावरण संरक्षण र जैविक विविधताको सह-अस्तित्व कायम गर्न जरुरी हुन्छ ।
यसकालागी वनस्पति एवं वनजंगल संरक्षण उत्तिकै आवश्यक हो ।व्ानस्पति यस्ता वस्तु हुन जस्ले सौर्य उर्जालाई रासायनिक उर्जामा रुपान्तरण गर्दछन । यस प्रक्रियालाई प्रकाश संश्ालेषण भनिन्छ । यदि वनजंगल र वनस्पति नभए सौर्य उर्जा पारिस्थितिक प्रणालीका खाद्म सञ्जालको रुपमा जान सक्दैन । जस्ले पारिस्थितिक प्रणाली नै सिर्जित हुन पाउदैन । अनि सजिव र निर्जिवहरुको अन्तरसम्बन्ध कायम नभएपछि पर्यावरण भन्ने कुरा हुदैन, यसबाट पनि वनस्पति र वातावरणको अन्योन्याश्रति सम्बन्ध बुभ्fmन सकिन्छ ।
ब्ाोटबिरुवा तथा वनस्पतिहरुले कार्बनर्डाईअक्र्साईड ग्याँसलाई सोसेर लिन्छन र त्यसबाट आफुलाई आवश्यक पर्ने खाना बनाँउछन र अक्सिजन फल्दछन जुन हामीलाई र अन्य जीवजन्तुलाई अत्यावश्क छ । यसरी बनजंगल बोटबिरुवा तथा वनस्पति र जीवजन्तुबिच जीवनन्तता को अन्योन्याश्रति सम्बन्ध रहन्छ । कार्बनभण्डारको काम गर्ने हुनाले वनजंगलले जलवायूपरिवर्तनको प्रभाव कम गर्ने काम गर्छ । वनस्पतिलाई पृथ्वीका सम्पर्ुण्ा जीवहरुको बाँच्ने आधार श्रृजन गर्ने तत्वको रुपमा बुझिन्छ ।जस्ले यहाको पारिस्थितिकय परिणामलाई सन्तुलित राख्न महत्वपर्ुण्ा योगदान पुर्याईरहेको हुन्छ ।
यसैगरि विभिन्न प्रकारका वनस्पतिका प्रजाति र जीवजन्तु विघमान रहने स्थान पनि त्यहि हो । तिनीहरुलाई पनि उपयुक्त तापक्रम हावापानी र बाँच्ने वातावरण आवश्यक पर्छ । एक अवस्थामा रहेका बसेका तिनीहरु ब्ादलिदो जलवायूमा अनुकुलन हुन असक्षम भई तिनीहरुको अस्तित्व संकटमा पर्छ र कतिपय जात्रि्रजाति लोप हुन्छन । यसैकारण वातावरणीय सन्तुलन कायम जरुरी परेको हो ।
कार्बर्नको उर्त्र्सजन वा उत्पादन नगरेर अथवा कार्बन उर्त्र्सजन हुने गतिविधि कम गरेर र उत्र्सर्जित कार्बन शोषण हुने प्रक्रिया बढाएर यसको सन्तुलन कायम राख्न सकिन्छ । वनविनास रोक्ने र वृक्षारोपण गर्ने यसैकालागी आवश्यक छ । यसकालागी एकठाँउ, एकगाँउ, एक व्यक्ति र एक प्रयासमात्र प्राप्त हुदैन , सामुहिक प्रयास र प्रतिबद्धता खाँचो पर्छ । प्राकृतिक श्रोत र साधन जस्तो घामको प्रकाश, हावा वषर्ा,, सामुन्दि्रक छाल र भु-तापबाट उत्पादित नविकरणीय उर्जामा जोड दिन सके पनि जलवायू परिवर्तनको असर कम हुन्छ । किनकी यी उर्जाका श्रोत प्राकृतिकरुपमा पुनः पर्ूर्ति हुन्छन । यसैगरि यसका लागी प्राकृतिा श्रोतमाथीको निर्भरता घटाएर, उर्जा बचत गरेर वृक्षारोपण गरेर पेट्रोlmयम पदार्थजन्य यातायातको प्रयोग कम गरेर वातावरणमैत्रि र प्रवृघि र उत्पादनमा प्रयोग गरेर र कम प्रयोग, पनः प्रयोग र पुनः प्रशोधनका पद्धति एवं विधिहरु अपनाएर जलवायू परिवर्तनलाई अनुकुलन पार्न सकिन्छ
मानब जीबन विभिन्न प्राकृतिक श्रोत र साधनहरुमा निर्भर भएको हुन्छ । जतिपनि खाद्य बस्तु उपलब्ध छन् ती सबै बनस्पति स्रोतका आधार हनु । बनस्पतिहरु ज्डिबुटिका रुपमा निमार्ण्र्ााामाग्री र इनधनका रुपमा पनि प्रयोग गरिन्छ । नेपालका भौगोलिक विबिधताका कारण यहाँ विश्वभर पाइने प्रायः सबै प्रकारको हाबापानी, जीबजन्तु र बनस्पति लगायतका प्राकृतिक सम्पदा र जैबिक बिबिधता उपलब्ध छ । प्राकृतिक सम्पदा र जैविक विविधताको संरक्षण एवं प्रबद्धन र दिगो उपयोगबाट मुलुकका आर्थिक विकास र बातावरण मैत्ती बिकास अगाडी वढाउन सकिन्छ । तर्सथ राष्ट्रको बिकास यिनै स्रोतको सदुपयोग र संरक्षणबाट सम्भब छ ।
हाल हाम्रो वातावरणमा देखा परेको जलवायूपरिवर्तन र त्यसले सिर्जित गरेका असरहरु न्यूनिकरण गर्न र अनुकुलित हुनकालागी वनजंगल तथा वनस्पति संरक्षण गर्न अनिवार्य छ । वनजंगल एवं विविध वनस्पतिले पृथ्वीमा जीवित वातावरणको सिर्जना गरिरहेका हुन्छन । वनजंगल र वनस्पतिको विनाशको कारण मौसम परिवर्तन हरितगृह ग्याको उर्त्र्सजन व्ािश्व तापमानमा वृद्धि र जलवायू परिवर्तन लगायतका असरहरु देखा परेका हुन ।
जलबायु परिवर्तन भनेको सामान्य र नियमित मौसम परिर्वतनको प्रक्रियामा देखिएका असामान्य र अनियमित परिर्वतन हो । जलबायुको तथ्याङकीय विश्लेषणबाट पहिचान भएको जलबायुमा आएको फरक पनि त्यहि हो । सामान्यतया जलबायुलाई समग्र मौसमको औशतको घटवढका लक्षणका आधारमा परिवर्तनका पहिचान गरिन्छ यो बैज्ञानिक अबधारणा पनि हो भन्न सकिन्छ । सामान्य तया ३० वर्षो अबधिमा मौसममा आएको परिबर्तनको तथ्याङक हिसाब गरेर जलबायु परिवर्तनको परिणाम निकालिन्छ । मौसम र जलबायुको भिन्नतालाई निश्चित समय अबधिमा गरिएको मापनलाई आधार मानेर छुट्याउन सकिन्छ । मौसमलाई मानिसहरुले प्रत्यक्ष अनुभब र महसुश गर्न सक्छन् तर जलबायु प्रत्यक्ष रुपमा अनुभब गर्न सकिन्न ।
मौसम बायुमण्डलको प्राकृतिक अबस्थाबाट उत्पन्न हुन्छ भने जलबायु परिबर्तन मानबीय क्रियाकलाप र केहि पृथ्बीमा हुने उथलपुथलका कारण इन्धन अत्याधिक हरितगृह ग्यासहरु उत्र्सर्जित हुँदा हाम्रो बाताबरण वा पृथ्वीको तापमानमा बृद्धि भई जलबायु परिवर्तन हुन्छ । सौर्य बिकिरणको फरकपन र ज्वालामुखि बिस्फोटन जस्ता प्राकृतिक घटनाका कारण पनि जलबायुमा परिबर्तन आउँछ । जलबायु परिबर्तन पृथ्बीको प्राकृतिक सन्तुलनमा गडबढिले गर्दा हुन्छ । पृथ्वीमा सौर्य बिकिरणबाट ताप शक्ति प्राप्त हुन्छ र यहि सौर्य बिकिरणका कारण पृथ्बीको बायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्बीले जति सौय बिकिरण प्राप्त गर्छ त्यतिकै बिकिरण अन्तरिक्षमा पनि पठाउँछ जसले गर्दा पृथ्बीको बायुमण्डलको तापक्रमसन्तुलन रहन्छ । पृथ्बीले जति सौय बिकिरण प्राप्त गर्छ त्यतिकै बिकिरण अन्तरिक्षमा पनि पठाउँछ जसले गर्दा पृथ्बीको बायुमण्डलको तापक्रम स्थिर रहन्छ । कुनै कारणबस बिकिरणमा घटबड भई असन्तुलन भएमा पृथ्बीको जलबायु परिबर्तन हुन्छ । पृथ्बीको तापक्रम र्सर्ुयको तापबाट मात्रा नभै पृथ्बी भित्र सिर्जित मानबीय कारणले पनि वढ्छ । पृथ्बी माथीको बायुमण्डलको संरचना नै बदलिदै गएको छ यसले गर्दा जलबायु परिवर्तन भएको छ र त्यसले नकारात्मक असर पारेको छ ।
वातावरणमैत्री आर्थिक विकास र विकास निर्माणले वातावरणको अन्यान्यायश्रति सम्बन्ध कायम राख्छ । यसरी अगाडी बढदा मात्र वातावरण र विकास मिल्न सक्छ र दिगो विकास हुन्छ । त्यसो नगरि विकासको नाममा वातावरण विनास भई दर्ीघकालमा मानवजीवनमा ठुलो असर पर्छ ।
त्यसको परिणीती हो, अहिले देखापरेको जलवायू परिवर्तन र त्यसको असर । यसैकारण वातावरण मैत्रीविकासका गतिविधिहरु सञ्चालन गर्नर्ुपर्छ र जलवायू परिवर्तनका असरहरुलाई न्यूनिकरण र अनुकुलित गर्न मद्दत पुर्याउछ । कार्बन उतर्सजन दिनप्रतिदिन बढदै गैरहेको छ । अन्तराष्ट्रिय उर्जा एजेन्सीको प्रतिवेदन अनुशार कार्बन उर्त्र्सजन सन २०१२ मा हालसम्म्ाकै उच्च्ा रहेकोछ । कार्बन उर्त्र्सजन १ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
जलवायू परिवर्तन गराउन कार्बनर्डाईअक्र्साईड ग्याँसको दर्ुइ तिहाई र अन्य हरितगृह ग्याँसहरुको एक तिहाई भुमिका हुन्छ । त्यसैले वनजंगल /mखबिरुवाको संरक्षण गर्न सकेमात्र कार्बनर्डाईअक्र्साईडको उर्त्र्सजनमा कमि ल्याउन सकिन्छ, र जैविक विविधताको संरक्षण हुन्छ । वनस्पति तथा बिरुवाहरुले कार्बनर्डाईअक्र्साईड ग्याँसलाई खान बनाउन -फोटोसेन्थेसिस ) सोसेर दिने हुनाले वातावरणमा यसको प्रभाव न्यून हुन्छ ।
वनजंगल एवं वनस्पति विनास गरि ओघौगिक प्रक्रिया अगाडी बढाउदा अत्याधिक कार्बन उर्त्र्सजन भई वातावरणमा असन्तुलन पैदा हुन्छ । यसकारण कार्बन उर्त्र्सजन घटाउनका लागी उघोग तथा कलकारखाना एवं यातायातका साधनबाट निस्कने औघौगिक ग्याँसलाई फिल्टर गर्ने र यिनिहरुको सञ्चालनमा नियमन गर्न जरुरी छ । त्यो नगरिए जलवायू परिवर्तनका असरहरुबाट सिर्जित समस्याहरु ऋझ भयावह बन्न्ा सक्छन । जसका कारण कृषि उत्पादनमा ह्रास आउने, जलभण्डार सुक्ने, तापमान वृद्धि हुने, जीव तथा वनस्पतिहरु ल्ोप हुदै जाने र मानव जीवन कष्टकर बन्ने सम्भावना रहन्छ ।
वातावरणिय ह्रासबाट मानव, जीवजन्तु, वनस्पति, प्रकृति तथा भौतिक विषयवस्तुलाई प्रतिकुल प्रभाव पार्छ । यसकारण यस्तो प्रभावलाई यथासक्यै कम गर्दै लैजान पर्छ र स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्न एवं प्राकृतिक श्रोतसाधनको समुचित सदुपयोग आवश्यक छ । त्यसका लागी वातावरण संरक्षण जरुरी हुन्छ । आर्थिक विकास र विकासनिर्माण तथा विकासका योजना आयोजना र परियोजनाबाट जैविक विविधताको सम्बन्ध सहअस्तित्व र सन्तुलन ब्रि्रन नदिन पनि उत्तिकै सचेत रहनु जरुरी हुन्छ । असन्तुलित वातावरणबिच्ाको विकास अधुरो र अपर्ुण्ा हुन्छ । र यसले दर्ीघकालमा नराम्रो हानी पार्छ । यसैको परिणाम अहिलेको जलवायू पविर्तन हो ।
सन्तुलित स्वच्छ र स्वस्थ वातावरण कायम भएन भने जीवनयापन असहज बन्दछ । वातावरण र विकासलाई बुझन सकिएन भने र वातावरणमैत्रि विकास गरिएन भन्ो वातावरण प्रदुषित बन्छ । प्राकृतिक श्रोत र साधनहरु एवं स्वस्थ वातावरण भाबी पुस्तालाई जस्ताको त्यस्तै हस्तान्तरण गर्ने अहिलेको पुस्ताको दायित्वर जिम्मेबारी पनि हो ।
वनजंगल वनस्पति र जैविक विविधता संरक्षण गर्न सकिए वातावरणको पनि दीघो संरक्षण हुनछ भन्ने कुरा हामीले बुझनु जरुरी छ । वनस्पतिहरुले प्राणवायू – अक्सिजन ) उत्पादन गरिरहेका हुन्छन । व्यापक वनजंगल फडानी तथा कटानीबाट हरितगृह ग्याँसहरु कार्बनर्डाईअक्र्साईड अयद्द मिथेन अजद्ध ओजोन यघ पानीको बाफ जद्दण् नाईटसअक्र्साईड लद्दय र हृयालोकार्बन उर्त्र्सजनमा वृद्धि भई वातावरणीय तापमान बढछ, फलस्वरुप जलवायमाू परिवर्तन आई हामीलाई हानी गर्छ । हिँउ पग्लिएर हिमालको अस्तित्व संकटमा पर्नु अतिवृष्टि, अनावृष्टि बाढीपहिरो, हावाहुरी सुख्खा लगायतका प्राकृतिक प्रकोप यसैका विषेशता हुन ।
बातावरण पृथ्बीमा विद्यमान प्रकृति प्रदत्त प्राकृतिक जिब बस्तु आदीको समग्र अबस्था हो जुन बायुमण्डल भित्र अबस्थित हुन्छ । पृथ्बीलाई घेरेर रहेको ग्यास जन्य अबतरणलाई बायुमण्डल भनिन्छ । जसमा हरितगृहमा ६ प्रकारका ग्यासहरु हुन्छन् । यसै बायुमण्डल भित्रका सम्पर्ूण्ा अबस्थालाई बाताबरण भनिन्छ । वातावरणीय शिक्षा प्रारम्भिक तहबाटै सुरु गर्न अनिवार्य भएकोछ । जसबाट वनस्पति, जैविक विविधता र मानव बिचको अन्तरसम्बन्ध तल्लो तहसम्म लैजान मद्दत गर्छ । अनि वातावरणिय सन्तुलन र सम्पदा संरक्षण भई प्राकृतिक जोखिम तथा विपदको न्यूनिकरण गर्न सकिन्छ । त्यसरी नै जलवायू परिवर्तनका असर न्यूनिकरण र अनुकुलनका विधि एवं पद्धतीप्रति हामी र्सतक र सहज हुन सक्छौ ।
पृथ्बीको प्राकृतिक हरितगृह प्रभाबले पृथ्बीमा जीबनको लागि उपयुक्त बाताबरण श्रृजना गरिरहेको हुन्छ । पृथ्वीको प्राकृतिक हरितगृह प्रभावले जीवन संभब भएको हो । जब र्सर्ूयको ताप पृथ्बीमा आउँछ बायुमण्डल र पृथ्बीको सतह न्यानो हुन्छ अनि पृथ्बीको तापको केहि अंश फिर्ता पनि जान्छ । हरितगृह ग्याँसले र्सर्ूयको ताप र प्रकाशलाई पृथ्बीबाट परिवर्तन पनि गर्छ साथै सो ताप र प्रकाशलाई केहि मात्रामा बायुमण्डलबाट बाहिरिन बाट पनि रोक्छ । यसै प्रकृयाबाट पृथ्बी न्यानो हुन्छ । यसरी पृथ्बीको बायुमण्डलमा हरितगृह ग्यासको तापको प्रभावलाई सञ्चय गर्ने प्रकृयालाई हरितगृह प्रभाब भनिन्छ । यसैले जिबन सहज बनाउँछ ।
यद्यपि खनिज इन्धनको अत्याधिक प्रयोग औद्योगिक क्रियाकलाप र बन बिनाश लगायतका मानबीय गतिविधिले हरितगृह प्रभाबमा बृद्धि भई विश्वब्यापी उष्णीकरणमा बृद्धि भइरहेको छ । यो नै हाम्रो लागि चुनौतिको विषय हो । फलतः जलबायु परिवर्तनले थपेका समस्याहरु भ्ाोगिरहेका छौ ।
ब्ाोटबिरुवा र जैविक विविधतााबाट जैविक मल विषादि उत्पादन गर्न सकिन्छ । जसबाट रासायनिक मल विषादि प्रतिस्थापित गर्न सकिन्छ । अनि पर्यावरणीय तथा वातावरणिय प्रदुषणमा कमि ल्याउन सकिन्छ । जसबाट कार्बनर्डाईअक्र्साईड कम भएर वातावरणिय सन्तुलन कायम रहन्छ । मानवजाति लगायतका जैविक विविधता प्रत्यक्ष वा परोक्ष एकअर्कामा निर्भर वा अन्तरसम्बन्धित रहन्छन । मानविय आवश्यकताको सीमा फराकिलो हुदै जाँदा जैविक विविधताको विनास वनस्पति एवं वनजंगलको ह्रासका तथ्य हाम्राृ सामू छ । अहिले वनस्पति वनजंगल जैविक विविधता लगायत वातावरणबाट प्राप्त लाभको सहि विशलेषण सबै समक्ष नपुग्दा वातावरणमा नकरात्मक असर परेको हो भन्दा अतियुक्ति नहोला ।